ताकम देखि बेनी आउँदै गरेको बोलेरो जिप धारापानीको उकालो भिरमा दुर्घटना

विकल्प न्यूज/बेनी साउन १५ गते ।  म्याग्दीको धौलागिरि गाउँपालिका ७ ताकमबाट बेनी आउँदै गरेको बोलेरो जीप धारापानी स्थित बादिकाको भिरबाट खसेको छ । ग १ ज ६८०५ नम्बरको जीप भिरबाट खस्दा जीपमा यात्रा गरेका एक युवाको मृत्यु भएको र ८ जना घाइते भएका प्रहरीले जनाएको छ । दुर्घटनामा परेर धौलागिरि गाउँपालिका ७ ताकमका २७ वर्षीय … Continue reading ताकम देखि बेनी आउँदै गरेको बोलेरो जिप धारापानीको उकालो भिरमा दुर्घटना